तनहुँ-१ मा रास्वपाका वाग्ले विजयी

तनहुँ/ आइतबार भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा तनहुँको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वणर्िम वाग्ले भारी मतान्तरले विजयी भएका छन् । उनले ३४ हजार ४८० मत प्राप्त गरका छन्, जुन उनका निकटतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईको भन्दा १४ हजार ३८८ मतले बढी हो । भट्टराईले २० हजार ९२ प्राप्त गरे । … Continue reading तनहुँ-१ मा रास्वपाका वाग्ले विजयी